क्यानडा–नेपाल संसदीय मैत्री बैठक सम्पन्न

काठमाडौं । क्यानडा-नेपाल संसदीय मैत्री संघको पहिलो बैठक हालै क्यानडाको संसद भवन पार्लियामेन्ट हिलमा सम्पन्न भयो।संसदीय मैत्री संघका अध्यक्ष तथा क्यानडाको संसदको तल्लो सदन हाउस अफ कमन्सका सदस्य माननीय जेन टेनको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुखवक्ताको रुपमा क्यानडाका लागि नेपालका महामहिम राजदूत कालीप्रसाद पोखरेललाई निमन्त्रणा गरिएको थियो।बैठकलाई सम्बोधन गर्दै महामहिम राजदूत पोखरेलले सन् ज्ञढटछ मा कूटनीतिक … Continue reading क्यानडा–नेपाल संसदीय मैत्री बैठक सम्पन्न